फेरि फुट्यो उपेन्द्र यादवको जसपा नेपाल, अशोक यादवको अध्यक्षतामा जलोपा दर्ता
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ । सो दलको महाधिवेशनमा महासचिवका उम्मेदार रहेका अशोक यादवको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल छाडेर जनता लोकतान्त्रिक पार्टी...