बाबुराम गौतम र अशोक मण्डल माओवादी केन्द्रीय सदस्य मनोनीत
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २ जना सदस्य थप गरेको छ । केन्द्रीय कार्यालयले गरेको निर्णयअनुसार कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएर मन्त्री बनेका बाबुराम गौतम र सप्तरीका अशोक...