माओवादीका दुई केन्द्रीय सदस्यसहित रौतहटका नेता कार्यकर्ताले रोजे जनार्दन शर्मा
काठमाडौँ । विघटित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक जयसवाल र सत्यनारायण भगतलगायत रौतहटका नेता कार्यकर्ताले ‘प्रचण्ड’को साथ छाडेका छन् । नेकपा एससहित साना दलहरूसँग मिलेर ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी...