गुरुङले पाए नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी
काठमाडौँ । नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हाल्ने भएका छन्। हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी कामविशेषले कार्यक्रममा सहभागी हुन विदेश गएकाले केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताका...