एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादी प्रवेश
धनगढी । कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट...