मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जसपाका उम्मेदवार यादव हिरासत मुक्त
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा-३ का उम्मेदवार अशेश्वर यादव हिरासतमुक्त भएका छन् । मौन अवधिको समयमा रकमसहित पक्राउ परेका यादवलाई प्रहरीले छाडेको हो । उनको साथबाट भेटिएको...