सर्लाही सीमा फेरि विवादमा- तस्करीको १.२ टन चिनियाँ लसुन र ३.७ टन बीउ भारतमा बरामद
सर्लाही। सर्लाहीका विभिन्न खुला सीमानाकाहरू प्रयोग गरी भारततर्फ तस्करी गरिँदै आएको चिनियाँ सामान फेरि ठूलो परिमाणमा समातिएको छ । पछिल्लो घटनाले सीमाक्षेत्रमा अवैध कारोबार नियन्त्रणभन्दा बाहिर जान थालेको संकेत गरेको...