अवैध औषधि पसल चलाएका ११ भारतीय पक्राउ
काठमाडौँ । कञ्चनपुरको सीमावर्ती दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा अवैध रूपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय व्यवसायी पक्राउ परेका छन्। उनीहरूविरुद्धमा इलाजसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइने भएको छ। लामो समयदेखि...