अवैतनिक दूतहरूको कूटनीतिक नम्बर प्लेट र झन्डा खोसियो
काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपालस्थित विभिन्न देशका अवैतनिक महावाणिज्यदूतलाई दिएको निलो नम्बर प्लेट र झन्डा राख्ने सुविधा खोसेको छ । नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवाल निलो नम्बर प्लेटको...