१४ वर्षीया अविवाहित बालिकाले जन्माइन् शिशु, बुबा को हुन् भन्ने पत्तो छैन
धनगढी । कञ्चनपुरमा १४ वर्षीया अविवाहित बालिकाले शिशु जन्माएकी छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-८ की बालिकाले माघ ३ गते घरमै छोरा जन्माएकी हुन् । ती बालिकाले जन्माएका शिशुको बुवा को हो...