वर्षातका कारण घर भत्केर मृत्यु भएका मृतकका परिवारलाई राहत
देउखुरी । अविरल वर्षात्का कारण घर भत्केर मृत्यु भएका पीडित परिवारलाई राहत रकम वितरण गरिएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको मृत्यु...