क्रिकेटर अविनाश बोहराले गरे ‘इन्गेजमेन्ट’
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका बलर अविनाश बोहराले ‘इन्गेजमेन्ट’ गरेका छन् । २६ वर्षीय मध्यम तेज गतिका बलर अविनाशले सोमबार प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ गरेका हुन् । अविनाश राष्ट्रिय टोलीका प्रभावशाली...