कार्यकक्षमै कुटिए गोरखा अस्पतालका चिकित्सक पराजुली
काठमाडौँ। गोरखा अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ । रिपोर्ट चित्त नबुझेको भन्दै बिरामीका आफन्तले आइतबार अस्पतालका मेडिकल अधिकृत अविनाश पराजुलीलाई कुटपिट गरेका हुन् । घटनाबारे छानबिन गरी दोषीलाई कारवाहीको माग...