शेख हसिनाले पाँचौं पटक प्रधानमन्त्रीको शपथ लिँदै
काठमाडौँ । बंगलादेशको आमनिर्वाचनमा अवामी लिग पार्टीको जितपछि शेख हसिनाले आज पाँचौं पटक प्रधानमन्त्रीको शपथ लिने भएकी छन् । हिजो ३६ सदस्यीय मन्त्रिपरिषद् घोषणा गरेको हसिना नेतृत्वको अवामी लिग सरकारको...