विमानले अवतरणको अनुमति लिइसकेको थियो : पोखरा विमानस्थल
काठमाडौँ। यति एयरलाइन्सको दुर्घटनाग्रस्त विमानले अवतरणको अनुमति लिइसकेको पोखरा विमानस्थल प्रमुख विक्रम गौतम बताएका छन् । बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अवतरणको अनुमति लिइसकेको उनको...