साबिक जिससका कर्मचारीको फाइल पठाउन मन्त्रालयद्वारा पत्राचार
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साबिक जिल्ला विकास समितिको कार्यालय(जिसस)मा स्थायी नियुक्ति भएका कर्मचारीहरूको फायल तयार गरी पठाउन जिल्ला समन्वय समितिहरूलाई पत्राचार गरेको छ । साबिक जिल्ला...