बालेनको प्रतिक्रिया : ‘नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ !’
काठमाडौँ । काठमाडौँको अल्फाबिटा कम्प्लेक्स डोजर चलाएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका...