परराष्ट्रमन्त्री साउद र श्रीलङ्काका विदेशमन्त्री साब्रीबीच भेट
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र श्रीलङ्काका विदेशमन्त्री अली साब्रीबीच भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि हवाई सम्पर्कमा वृद्धि, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदानमा केन्द्रित रहेको...