पहुँचमा होइन प्राथमिकतामा बजेट बनाउन मुख्यमन्त्री सोडारीलाई अर्थ समितिको सुझाव
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आगामी आर्थिक वर्षको लागि प्रभावकारी नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्...