नेपालको अर्थतन्त्र होइन, शासकीय चरित्र श्रीलङ्काको जस्तो छ : वाग्ले
काठमाडौँ । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालको सार्वजनिक ऋण तथा शोधनान्तर स्थिति नभई शासकीय चरित्र भने श्रीलङ्काको जस्तै रहेको बताएका छन् । बुधबार (आज)...