श्रीलंकाका विश्वकप विजेता क्रिकेट कप्तान रणतुंगालाई पक्राउ गर्न अनुमति
कोलम्बो । विश्वकप विजेता क्रिकेट कप्तान एवं पूर्वमन्त्री अर्जुन रणतुंगालाई पक्राउ गरी अनुसनधान गर्न अदालतले अनुमति दिएको छ । पेट्रोलियम मन्त्री हुँदा भएको भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न अदालतले...