एक वर्षमा फेरिए चार अर्थ सचिव, पोखरेलले देलान् आर्थिक सङ्कटबाट निकास
काठमाडौँ । कर्मचारीको सरुवा नियमित प्रक्रिया भए पनि अनेकथरी इन्ट्रेष्टमा हुने अश्वभाविक सरुवाले निजामतीतन्त्र ग्रसित छ । शासन व्यवस्था फेरिए पनि शासकीय मानसिकता नफेरिँदा सेवामा प्रभावकारिता त आउन सकेको छैन...