अर्गानिक कृषि उत्पादनमा जुटे भोजपुरका किसान
भोजपुर । जिल्लाका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन्। यहाँ नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन्। बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको...