भारतीय सेनाको हेलिकप्टर अरूणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त
काठमाडौँ । भारतको अरूणाञ्चल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ। अरूणाञ्चल प्रदेशको बमदिला नजिक चिता हेलिकप्टर बिहीबार दुर्घटनामा परेको इन्डियन एक्सप्रेसले जनाएको छ। हेलिकप्टर केही घण्टा अगाडि नै हराएको...