तत्कालीन गाविस सचिवसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । तत्कालीन गाविस सचिवसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक हरिपूर्वा गाविसका तत्कालीन सचिव राम प्रकाश सिंह दनुवार र हरिपूर्वा नगरपालिकामा कार्यरत...