किसानका लागि पेन्सन योजना कार्यान्वयन गर्न सांसद साहको माग
काठमाडौँ । काठमाडौँमा मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले किसान लक्षित सामाजिक सुरक्षा योजनाको रूपमा किसान पेन्सन कार्यक्रम अघि बढाउन सरकारसँग माग गरेका...