अमेरिकी सिनेटर होलेन काठमाडौँमा
काठमाडौँ । अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौँ आइपुगेका छन्। अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य-सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रबार नेपाल आइपुगेका हुन्। काठमाडौँस्थित अमेरिकी...