सगरमाथा क्षेत्रमा खिचेको भनिएकाे हिउँ चितुवाको तस्बिर अमेरिकी दूतावासले मेटाउने
काठमाडौँ । अमेरिकी नागरिक कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएका तस्बिरबारे काठमाडौँस्थित अमेरिकी दूतावासले स्पष्टीकरण दिएको छ । आइतबार दूतावासले फेसबुकमार्फत उक्त हिउँ चितुवाको तस्बिरको आधिकारिकता पुष्टि गर्न नसकिएको स्वीकार...