कर्मचारीहरुका लागि अमेजोन कम्पनीले ल्याएको ‘वेलनेस च्याम्बर’ आलोचित बन्दै
बीबीसी । अमेजोन कम्पनीले आफ्ना कर्मचारीहरुको मानसिक स्वास्थ्यमा फाइदा पुग्ने भन्दै ‘वेलनेस च्याम्बर’ को सेवा सुरु गर्ने बताएको छ । उक्त च्याम्बर भित्र बसेर तनावमा रहेका कर्मचारीहरुले आरामदायक भिडियोहरु हेर्न...