क्याम्पस प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ
काठमाडौँ । लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता कमल जोशी पक्राउ परेका छन् । क्याम्पस प्रमुख बरालको राजीनामा पत्र आफैँले तयार...