गण्डकीका अमृतले स्क्वासमा जिते लगातार तेस्रो पटक स्वर्ण
काठमाडौँ । गण्डकीका अमृत थापामगरले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्क्वासको पुरुष व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेका छन् । सोमबार पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा सम्पन्न फाइनलमा अमृतले वाग्मतीका अह्रान्त...