देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
काठमाडौँ । नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले मुलुकको सर्वोच्च निकाय प्रतिनिधि सभामा पुग्नुभन्दा पहिला जुन सोच र चिन्तन मनमा थियो त्यो अनुसारको आभास गर्न नपाएको बताएकी छन् । सदनमा पुगेपछि...