अमिषा पराजुलीको अभिव्यक्तिबारे साइबर ब्युरोसँग आमाले मागिन् माफी
काठमाडौँ । जेन जेड राजनीतिकर्मी अमिषा पराजुलीले प्रहरीमाथि लगाएको अभिव्यक्तिसम्बन्धी विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले स्पष्टीकरण प्रक्रिया अघि बढाउँदै उनको परिवारसँग छलफल गरेको जनाएको छ। ब्युरोका अनुसार पराजुलीले सार्वजनिक कार्यक्रममा...