साइबर हिंसामा परेको भन्दै अमिशाले दिइन् प्रहरीमा उजुरी
काठमाडौँ। नेकपा एमालेकी समर्थक अमिशा पराजुलीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने र धम्की दिने व्यक्तिहरूविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा प्रदर्शनमा सहभागी भएकी...