नासुमाथि हातपात भएपछि कर्मचारीहरूले जनाए आपत्ति
काठमाडौँ । जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङविरुद्ध कानुन व्यवसायी अमिर लामिछानेले गरेको अभद्र व्यवहारप्रति अदालतका कर्मचारीहरूले आपत्ति जनाएका छन् । बुधबार अदालतको फाँटमा काम गर्ने तामाङमाथि लामिछानेले हातपात...