ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि ओखलढुंगा निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्त तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट उम्मेदवार रहेका अमिरबाबु गुरुङको...