बलीवुड अभिनेता अमिताभ र छोरा अभिषेकलाई कोरोना सङ्क्रमण, जया र ऐश्वर्याको पनि परीक्षण
काठमाडौँ । अभिनेता अमिताभ बचनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनले आफू कोरोना सङ्क्रमित भएको ट्विटमार्फत जानकारी दिएका हुन् । उनका छोरा तथा फिल्म अभिनेता अभिषेक बचनले पनि...