सचिव नियुक्तीबारे विरोध जनाउँदै स्वास्थ्य मन्त्रीलाई बर्खास्त गर्न अमरेशको प्रधानमन्त्रीसँग माग
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बर्खास्त गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बिहीबार बोल्ने क्रममा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री...