अभियान्ता ईःले प्रधानमन्त्रीलाई बुझाए मागपत्र
काठमाडौँ । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन लुम्बिनी-सिंहदरवार पैदलयात्रा गरेका सामाजिक अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेको छ । पैदल यात्राको १० औँ...