क्रिकेटर अभिनाश बोहराको शल्यक्रिया सफल, एक महिना मैदान बाहिर रहने
काठमाडौँ । नेपाली क्रिकेट टोली तथा एपीएफ क्लबका तीव्र गतिका बलर अभिनाश बोहराको हातको शल्यक्रिया सफल भएको छ । बिहीबार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध ब्याटिङ गर्ने...