इरान युद्ध चाहँदैन, अमेरिकी प्रस्तावमा समीक्षा भइरहेको छ: विदेशमन्त्री
काठमाडौँ । इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ । तर जारी क्षेत्रीय द्वन्द्वलाई कम गर्न वार्ता गर्ने कुनै मनसाय नभएको उसले स्पष्ट पारेको...