बंगलादेशका कृषिमन्त्री र राज्यमन्त्रीसँग राजदूत भण्डारीको भेट
काठमाडौँ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले मंगलबार ढाकामा त्यहाँका कृषिमन्त्री मोहम्मद अब्दुस साहिदसँग भेटवार्ता गरेका छन् । दूतावासकै अनुसार मंगलबारै राजदूत भण्डारीले ‘सिपिङ राज्यमन्त्री’ खालिद महमुद चौधरीसँग पनि...