लिबियाका प्रधानमन्त्रीद्वारा जुनमा चुनाव गराउने घोषणा
त्रिपोली । लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबहाले सोमबार जुनमा आम चुनाव गराउने योजना घोषणा गरेका छन् । ‘जनताको विश्वास फिर्ता गर्ने योजनाले सबै विद्यमान (राजनीतिक) निकायहरू, विशेष गरी राष्ट्रिय एकताको सरकारको...