डिआइजी काफ्लेद्वारा विभिन्न प्रहरी कार्यालयका प्रवक्तासँग छलफल
काठमाडौँ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गरेका छन् । प्रहरी नायव महानिरीक्षक...