पठाओ र इनड्राइभका ‘अफलाइन राइडर’ माथि प्रहरी निगरानी, ८३ जना पक्राउ
काठमाडौँ । अफलाइन ड्राइभ गर्ने ८३ जना राइडरहरु पक्राउ परेका छन् । पठाओ र इनड्राइभरको नाममा अफलाइन ड्राइभ गर्ने ८३ जना राइडरहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आइतबार काठमाडौँको...