अफगान नागरिकलाई देश छाड्न नदिने तालिबानको घोषणा, विमानस्थल जाने बाटो बन्द
काठमाडौँ । अफगानिस्तानको सत्ता कब्जामा जमाएको तालिबानले थप अफगान नागरिकलाई देश छोड्न नदिने भएको छ । तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी काबुल विमानस्थल जाने मार्ग बन्द गरिएको...