अफगान शरणार्थी मन्त्रीको आत्मघाती विस्फोटमा मृत्यु
काबुल । अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ । अधिकारीले भने, ‘दुर्भाग्यवश शरणार्थी मन्त्रालयमा विस्फोट भयो र...