ललितपुर महानगरपालिकामा अपाङ्गतामैत्री सवारीसाधन सञ्चालन
ललितपुर । ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधन सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहु अपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब...