महानगरीय अपराध महाशाखा टेकुबाट बानेश्वर सर्यो
काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुबाट बानेश्वर सरेको छ । उपत्यकाभित्रको अपराध अनुसन्धान गर्दै आएको महाशाखाको कार्यालय अस्थायी रुपमा बानेश्वर सरेको हो । नयाँ भवन निर्माण कार्य सुरु भएकाले...