समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन (सूचीसहित)
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीको जाँचबुझ गरी अन्तिम...